Total it center
(0 reviews)
newroad,kathmandu nepal
Member Since
30 Jul 2026

All products

हाम्रो बारेमा

सजिलोबजार बहुविक्रेता मोडालीटीमा तयार पारीएको ई-कमर्स प्लेटफर्म हो, भगवान बुद्धको पावन नगरी लुम्बिनीबाट यसको शुरूवात गरीएको छ । नेपालभर जुनसुकै ठाउमा बसेर व्यपार व्यवसाय गर्ने बिक्रेताहरू हाम्रो सदस्य बन्न सक्नु हुनेछ, साथै आफ्ना उत्पादन हरू बेच्न सक्नु हुनेछ ।बिक्रेताको समानहरूलाइ अनलाइनमा लिस्टिङ्ग, ग्राहक सम्म उक्त बस्तु वा सेवाको जानकारी र बिक्रि पश्चात विक्रि गरीएको बस्तु ग्राहक सम्म पुर्याउन र भुक्तानी लिने सम्मको सबै कार्यमा सजिलोबजारका प्रतिनीधीहरूको सहयोग पाउनु हुनेछ । बदलिदो परिपेक्षमा सामान्य व्यवसायीहरूलाइ डिजीटल व्यवसाय कसरी गर्ने भन्ने जानकारी र शिक्षा पुर्याउने हाम्रो उदेश्य रहेको छ ।
हाललाइ डेलीभेरी प्रोसेसलाइ २ भागमा विभाजन गरीएको छ १. तुरून्तै डेलीभरी गर्नु पर्ने समानहरू र २. एक-तिन दिन भित्रमा डेलीभरी पुर्याउनु पर्ने समानहरू । हाललाइ तुरून्तै डेलीभरी (३० मिनट भित्र) डेलीभरी सेवा बुटवल, भैरहवा र कपिलवस्तुमा मात्र लागू गरीएको छ । त्यस्तै नेपालभर १ देखी ३ दिन भित्रमा डेलीभरी सुवीधा रहेको छ ।

All categories
Flash Sale
Todays Deal