सिंगापुरमा बग बाउन्टी सम्मेलन गर्दै गुगल र फेसबुक, नेपालबाट ७ इथिकल ह्याकर सहभागी हुने

सिंगापुरमा बग बाउन्टी सम्मेलन गर्दै गुगल र फेसबुक, नेपालबाट ७ इथिकल ह्याकर सहभागी हुने

आइ.सी.टी समाचार

काठमाडौं । गुगल र फेसबुकको आयोजनामा सिंगापुरमा बग बाउन्टी सम्मेलन ‘बाउन्टी कन सिंगापुर २०२२’ हुने भएको छ । यही सेप्टेम्बर २४ र २५ तारिखमा हुने सम्मेलनमा एसियाका प्रतिष्ठित साइबर सुरक्षा अनुसन्धानकर्मी एवं इथिकल ह्याकरहरु सहभागी हुने भएका छन् ।

View More